६ जेष्ठ २०८१, आइतबार

जुवा खालबाट पूर्व राज्यमन्त्री प्रकाउ

प्रकाशित मिति :  1 November, 2020 1:01 pm


काठमाडाैं, १६ कार्तिक । 

काठमाडाैंकाे स्वयम्भु स्थित जुवाकाे खालबाट पूर्वमन्त्री खाेभारी रायसहित १० जनालाई प्रहरीले प्रकाउ गरेकाे छ ।

शनिबार दिउँसाे १ बजे काठमाडाैंकाे स्वयम्भु फेमेली क्वार्टर नजिकबाट राज्यमन्त्री रायसहित १० जनालाई १ लाख ५३ हजार नगदसहित जुवाकाे खालबाट प्रकाउ गरिएकाे हाे ।

महानगरीय प्रहरी वृत, स्वयम्भुले गाेप्ये सुचनकाे आधारमा प्रहरीले साँइली तामाङकाे घरबाट प्रकाउ गरेकाे हाे । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे काठमाडाैं प्रहरी परिसरले जानकारी दिएकाे छ ।

राय २०६८ सालमा डा. बाबुराम भट्टराइ प्रधानमन्त्री हुदाँ राज्यमन्त्री भएका थिए ।



प्रतिक्रिया दिनुहोस !