२५ बैशाख २०८१, मंगलबार

उपत्यकामा भुकम्पको धक्का, चितवनमा पनि महसुस

प्रकाशित मिति :  27 November, 2019 10:20 pm


काठमाडौं, ११ मंसिर

काठमाडौमा भुकम्पको धक्का महसुस नगरिएको छ। राति १० बजेर ९ मिनेट जाँदा धक्का महसुस गरिएको हो।

भुकम्पको धक्का चितवनको रामपुरसम्म महसुस गरेको फेसबुकमा कृषि वैज्ञानिक हीराकाजी महर्जनले जनाएका छन्।

 



प्रतिक्रिया दिनुहोस !