२५ बैशाख २०८१, मंगलबार

काठमाडौंमा महसुस गरिएको भुकम्प ५ रेक्टरको, केन्द्र सिन्धुपाल्चोक

प्रकाशित मिति :  27 November, 2019 10:53 pm


काठमाडौं, ११ मंसिर

काठमाडौं लगायत आसपासका जिल्लामा महसुस गरिएको भुकम्प ५ रेक्टरको रहेको भुकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको थियो। बुधबार बेलुका १० बजेर ८ मिनेट जाँदा भुकम्प गएको केन्द्रले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !