प्रतिनिधि सभा विघटनपछिको राष्ट्रिय सभाको पहिलो बैठक सुरु (प्रत्यक्ष प्रशारण)
प्रकाशित मिति : 1 January, 2021 4:21 pm

काठमाडौं । प्रतिनिधि सभा विघटनपछिको राष्ट्रिय सभाको पहिलो बैठक सुरु भएको छ । आजको बैठकमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उपाध्यक्ष बामदेव गौतम पहिलो पटक राष्ट्रिय सभामा उपस्थित भएका छन् । अहिले दलका नेताहरुले आ आफ्नो धारणा राखिरहेका छन् । प्रत्यक्ष प्रशारणका लागि यहाँ क्लिक गर्नुहोस्