६ बैशाख २०८१, बिहिबार

काठमाडौंमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रर्दशन (फोटो फिचर )

प्रकाशित मिति :  10 February, 2021 1:21 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रर्दशन गरेको छ । जनसभा अघि विभिन्न ठाउँबाट जुलुस निकालेको छ । देशभरबाट कार्यकर्तालाई केन्द्रित गरेको प्रचण्ड नेपाल समूहको यो तेस्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्दै आएका छन् । प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटन प्रतिगामी कदम भन्दै सडक संघर्षमा छ । प्रचण्ड नेपाल समूहको प्रर्दशन तस्बिरमा हेरौं :



प्रतिक्रिया दिनुहोस !