२४ बैशाख २०८१, सोमबार

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

प्रकाशित मिति :  26 February, 2021 10:53 am


काठमाडाैं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति १ बजे उनलाई वीर अस्पताल लगिएको थियो ।

उनलाई थप उपचारका बिहिबार रातिनै नर्भिक अस्पताल ल्याएर शल्यक्रिया गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

जोशी पूर्व उद्योगमन्त्री समेत हुन् । उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्रनम्बर ८ बाट काँग्रेसका तफबाट उम्मेदार बनेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !