५ जेष्ठ २०८१, शनिबार

२५ जना एसपीको सरूवा (सूचीसहित)

प्रकाशित मिति :  20 December, 2019 5:27 pm


काठमाडौं, पुस ४ । २५ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको हो।

रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ। रौतहटमा रविराज खड्का,चितवनमा गंगा पन्तलाई पठाईएको छ । चितवनमा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ भने धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा हुनुभएको छ ।

 



प्रतिक्रिया दिनुहोस !