१५ चैत्र २०८०, बिहिबार

तेस्राे फेसन डिजाइनर प्रतिस्पर्धा सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति :  27 March, 2021 3:58 pm


काठमाडौं । फेसन डिजाइनिङ स्कुल इन्टरनेशनल स्कुल अफ फेसन टेक्नोलोजी (आइआइएफटी) को आयोजनामा तेस्रो डिजाइनर फेसन सो सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न डिजाइनर प्रतिस्पर्धामा प्रथम, द्वीतीय र तृतीय स्थान हासिल गर्ने विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

ललितपुरस्थित याक प्यालेसमा सम्पन्न प्रतिस्पर्धामा ९९  प्रतियोगिले सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धामा क्युुटी शाक्य प्रथम भएकी छिन् भने उमा राईफा मगर फस्र्ट रनरअफ र राजन कुमार शाह सेकेन्ड रनरअप बन्न सफल भए । आइआइएफटीको यो तेस्रो फेसन डिजाइनर प्रतिस्पर्धा हो ।

शब्द/तस्वीरः विकास श्रेष्ठ



प्रतिक्रिया दिनुहोस !