२१ असार २०७९, मंगलबार

एक साता लम्बाइयाे दिल्लीमा लकडाउन

प्रकाशित मिति :  25 April, 2021 1:09 pm


एजेन्सी ।  कोरोना भाइरसको संक्रमण बेग गतिमा बढेसँगै भारतको राजधानी नँयादिल्लीमा लक डाउनको समय एक साताका लागि लम्बाइएको छ । दिल्लीमा मे ३ सम्मका लागि लकडाउनको समय थपिएको हो ।

कोरोना संक्रमण रोक्न यसअघि १ साताका लागि लकडाउन गरिएको थियो ।

१ साताको लकडाउनमा पनि कोरोना संक्रमितको संख्या नघटेकाले फेरी १ साताका लागि लकडाउन थप्ने निर्णय दिल्ली सरकारले गरेको हो ।

दिल्लीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !