८ जेष्ठ २०८१, मंगलबार

बाँकेमा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु

प्रकाशित मिति :  28 April, 2021 1:07 pm


बाँके ।  बाँकेमा काेराेना संक्रमणकबाट बुधबार थप २ जनाकाे मृत्यु भएकाे छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका २ जना काेराेना संक्रमितकाे बुधबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १७ की ३९ बर्षिय महिला र नेपालगन्ज १२ का ६५ बर्षिय पुरुष रहेका छन्।

याेसँगै बाँकेमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !