२२ बैशाख २०८१, शनिबार

नेपाल भ्रमण बर्ष २०२० को दशरथ रंगशालाबाट सुरुवात

प्रकाशित मिति :  1 January, 2020 6:33 pm


काठमाडौं, १६ पुस ।

राष्ट्रपति भण्डारीले शुभकामना मन्तव्य व्यक्त गदै पर्यटकहरु नयाँ अनुभब गर्न चाहने भएकाले नेपाल सबैखाले पर्यटन आकर्षण गर्न सबैखाले गन्तव्य रहेको बताउनु भयो।

एक वर्षमा २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउदै पर्यटन तथा नागरिक उड्डयन मन्री योगेश भट्टराईले २०२० लाई पर्यटन दशकका रुपमा बिकास गर्ने तयारीमा रहेको जानकारी दिनु भयो।

उद्घाटन कार्यक्रममा दर्जनौं झाँकीहरु प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !