१४ बैशाख २०८१, शुक्रबार

२४ घण्टामा थपिए ८ हजार ६३६ संक्रमित, ६ हजार ४०४ निकाे भए, मृत्यु संख्या १६९

प्रकाशित मिति :  25 May, 2021 5:49 pm


काठमाडाैं । गत २४ घण्टामा देशभर ८ हजार ६३६ संक्रमित थपिएका छन् । मृत्यु हुनेकाे संख्या १६९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार ४०४ निकाे भएका छन् ।

यस्ताे तथ्यांकः



प्रतिक्रिया दिनुहोस !