२० बैशाख २०८१, बिहिबार

पुनर्निर्मित पुरातात्विक सम्पदा अधिकतम भूकम्प सुरक्षितः प्रम ओली

प्रकाशित मिति :  16 January, 2020 12:32 pm


काठमाडाैं, २ माघ । 

पुनर्निमाण गरिएका नेपालका पुरातात्विक सम्पदाहरू भुकम्पबाट अधिकतम सुरक्षित हुने भएका छन् । बुधबार २२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अवसरमा सन्देश दिंदै उहाँले भुकम्प र प्राकृतिक विपदबाट जाेगिन सरकार र सराेकारवाला सबै सजक हुनुपर्ने बताउनु भएकाे छ ।

अाेलीले २०७२ सालकाे भुकम्पबाट क्षति पुगेका तथा जाेखियुक्त बस्तीहरूलाइ अनेत्र सारेर पनि पुनर्निमाणकाे काम अगाडि बढिरहेकाे बताउनु भएकाे छ । ”भुकम्प प्रभावित क्षाेत्रलाइ मात्र हाेइन, सिंगाे मुलुकलाइ नै सुरक्षित र भूकम्पबाट अधिकतम रूपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि अावश्यक जनशक्ति, संरचना र याेजना तर्जुमा गरि प्रभावकारी कार्यान्वयन गरिरहेकाे छ,” जारी वक्तव्यमा भनिएकाे छ ।

२०७२  वैशाख १२ काे भूकम्पले पूर्याएकाे क्षतिलाइ पुनर्निमाण गरि निश्कर्ष नजिक पुर्याएकाे प्रधानमन्त्रीकाे भनाइछ ।



प्रतिक्रिया दिनुहोस !