राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा गायक दुर्गेश थापामाथि कारबाही
प्रकाशित मिति : 8 August, 2021 3:15 pm
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक दुर्गेश थापालाई साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरेको छ ।
प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै थापाको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
पछिल्लो समय ख्यास्स पुतली बोलको गीत सार्वजनिक गरेपछि चर्को विरोध भएको थियो । थापाले अश्लिल गीत सार्वजनिक गरेको भन्दै आलोचना भएको हो । प्रष्ठिानले जारी गरेको विज्ञप्ति यस्तो छ :









