२५ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा देशभर २४८२ जना संक्रमित थपिए, ४४ जनाको मृत्यु

प्रकाशित मिति :  25 August, 2021 5:22 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४८२ जना कोरोना संक्रमित थपिएका छन् भने ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !