१४ बैशाख २०८१, शुक्रबार

नेपाल साफ च्याम्पियनसिपको उपविजेतामै सिमित

प्रकाशित मिति :  17 October, 2021 7:21 am


काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको उपविजेतामै सिमित भएको छ ।

पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग ३-० ले पराजय भोग्दै उपाधि गुमाएको हो । भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

माल्दिभ्समा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रोको सुरुमै लगातार २ गोल गरेको थियो । खेलको अन्त्यतिर नेपाल विरुद्ध गोल गर्दै भारतले आठौं उपाधि उचालेको हो ।



प्रतिक्रिया दिनुहोस !