२० बैशाख २०८१, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा

प्रकाशित मिति :  20 December, 2021 8:59 am


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्ष २०७७\७८ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।कम्पनीले पुस २९ गते साधारण सभा गरी लाभांश प्रस्ताव पारित गर्ने जानकारी दिएको छ।

पुस १५ गते कम्पनिले साधारण सभा र लाभांश वितरण लागि बुकक्लोज गर्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !