२१ बैशाख २०८१, शुक्रबार

नेप्सेमा अरुण भ्याली हाइड्रो बोनस सेयर सुचिकृत

प्रकाशित मिति :  5 January, 2022 2:03 pm


काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।



प्रतिक्रिया दिनुहोस !