२३ बैशाख २०८१, आइतबार

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमणको पुष्टि

प्रकाशित मिति :  7 January, 2022 1:22 pm


काठमाडौं । नेपालमा थप २४ जनामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या अब २७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !