५ जेष्ठ २०८१, शनिबार

माधवकुमार नेपाललाई कोरोना संक्रमण

प्रकाशित मिति :  11 January, 2022 3:00 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्ट अनुसार उनलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । रिपोर्ट पोजेटभि आएपछि नेपाल आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !