१५ बैशाख २०८१, शनिबार

नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले कार्यभार सम्हाले

प्रकाशित मिति :  3 February, 2022 3:33 pm


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । उनले विहिबारदेखि कार्यभार सम्हालेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । अधिकारी यसअघि प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक थिए।

 



प्रतिक्रिया दिनुहोस !