२० बैशाख २०८१, बिहिबार

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  7 March, 2020 5:50 pm


काठमाडौ, २४ फागुन । 

कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।

उनले राम्रो नम्बर नल्याएको भन्दै बिहीबार कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई बेञ्चमा उभ्याएर सिसाकल तास्ने ब्लेडले हात चिर्न लगाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !