१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमणको त्रास : सुनसान बन्दै काठमाण्डौं (फोटोफिचर)

प्रकाशित मिति :  23 March, 2020 7:26 pm


काठमाण्डौं, १० चैत । सरकारले आजदेखि लामो दुरीका यातायातमा रोक लगाएको छ भने अन्तराष्ट्रिय उडानहरु बन्द छन् । तर,काठमाण्डौंमा भने सार्वजनिक यातायात समेत चल्न छोडेका छन् ।

कोरोना भाइरसको डरका कारण काठमाण्डौं विस्तारै ठप्प हुँदै छ । लामो दुरीका यातायातमा रोकलगाएपछि काठमाण्डौंको चहलपहल निक कम भएको छ । केही फाट्टफुट्ट सार्वजनिक सवारी र नीजि सवारीसाधनमात्रै चलेका छन् । सडकमा मान्छेको संख्या निकै कम छ । हेरौं आज काठमाण्डौंका दृश्यहरु :



प्रतिक्रिया दिनुहोस !