१२ श्रावण २०८१, शनिबार

कोरोनाको कहर : लक डाउनको पहिलो दिन यस्तो छ काठमाण्डौंको अवस्था (फोटो फिचर)

प्रकाशित मिति :  24 March, 2020 8:33 am


काठमाण्डौं, ११ चैत । सरकारले आजदेखि देश लक डाउन गरेको छ । अत्यावश्यक सेवावाहेकका सबै सवारीसाधन बन्द गरिएको छ भने नागरिकलाई घरवाट समेत नस्किन आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिममा ध्यान दिदै आजदेखि एक हप्ता मुलुक पुरै लक डाउन छ । जसका कारण मुलुक ठप्प छ । लक डाउनका कारण काठमाण्डौंसहित देशभरको अवस्था ठप्प बनेको छ । काठमाण्डौंको सडक सुनसान बनेको छ । हेरौं लक डाउनको पहिलो दिन काठमाण्डौंका केही ठाँउका दृश्यः



प्रतिक्रिया दिनुहोस !