८ बैशाख २०८१, शनिबार

बालुवाटारमा आगलागी, प्रहरीको दमकलले आगो निभाउने प्रयास

प्रकाशित मिति :  29 June, 2022 9:07 am


सांकेतिक फाेटाे

काठमाडौं । काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो ।

अहिले ५ वटा दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउने प्रयास भएको थियो आगो नियन्त्रणमा आउन नसकेपछि प्रहरीको दमकलको सहयताले आगो निभाउने थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !