१५ चैत्र २०८०, बिहिबार

बराबरीमा रोकिए युनाइटेड र एस्टन भिल्ला

प्रकाशित मिति :  24 July, 2022 8:52 am


काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी रोकिएको छ ।

पर्थमा शनिबार भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड स्टन भिल्लासँग बराबरीमा रोकिएको हो ।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए ।



प्रतिक्रिया दिनुहोस !