१६ चैत्र २०८०, शुक्रबार

निमा लामा टिमको ‘भेट्लास है’ सार्वजनिक

प्रकाशित मिति :  18 August, 2022 12:14 pm


काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा
आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाएका र्‍यापर निमा लामा,र्‍याप स्टार र जेम्स जिम्बाले गाएको र्‍याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ ।

गीतलाई सञ्चारकर्मी गीतमा विवेक लोप्चनको लेखन,कर्साङ लामाको संगीत संयोजन, ध्वनी
सम्पादन र संगीत रहेको छ ।

गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र नायक अमिर दोङ्ले
निर्देशन,कोरियोग्राफी र सम्पादन गरेका छन् भने राजु तामाङले कलर गरेका हुन ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन,राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा,मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनयसमेटिएको छ ।



प्रतिक्रिया दिनुहोस !