१९ मंसिर २०८२, शुक्रबार

क्रिकेटरविरुद्ध प्रहरीमा जाहेरी

प्रकाशित मिति :  7 September, 2022 8:01 am


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका एक क्रिकेटरविरूद्ध प्रहरीमा जाहेरी परेको छ ।

मंगलबार साँझ टेकुमा यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले बताए।

१७ वर्षीय किशोरीले क्रिकेटरविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए।



प्रतिक्रिया दिनुहोस !