१४ बैशाख २०८१, शुक्रबार

सिन्धुलीमा स्कुल दूध दिवस सम्पन्न (फोटोसहित)

प्रकाशित मिति :  25 September, 2022 5:58 pm



काठमाडौं । नेपाल डेरी एसोसिएसनले सिन्धुलीमा ‘स्कूल दूध दिवस’ कार्यक्रम गरेको छ । ७ गते औपचारिक रुपमा सुरु गरेर एसोसिएसनले देशव्यापी ५ दिनसम्म दिवस मनाइरहेको छ ।

दाश्रो चरणको कार्यक्रम अन्तर्गत सिन्धुलीमा दूध दिवस कार्यक्रम मनाइएको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !