७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रकाशित मिति :  7 November, 2022 8:40 am


फाइल फाेटाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन : जटिल बनेको छ ।

प्रचण्डको सचिवालय अनुसार शनिबारदेखि दाहालकाे ललितपुरको मेडिसिटी अस्पतालको भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !