१ माघ २०८२, बिहिबार

तेह्रथुममा नेकपा एमालेका बिजय सुब्बाकाे अग्रता

प्रकाशित मिति :  23 November, 2022 10:53 am


{“caption”:”u090fu092eu093eu0932u0947 u0928u093fu0930u094du0935u093eu091au0928 u0906u092fu094bu0917u0915u093e u0905u0927u094du092fu0915u094du0937 u0935u093fu091cu092f u0938u0941u092cu094du092cu093e u0964 “,”photographer”:””,”alt_text”:””}

काठमाडौं । तेह्रथुममा नेकपा एमालेका बिजय सुब्बाले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको मतअनुसार नेकपा एमालेका बिजय सुब्बाले ५,७२३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सीता गुरुङले ४२९६ मत ल्याएकी छन् ।

यस्तै प्रदेश सभा (क) मा नेपाली कांग्रेसका सन्तोस सुब्बाले २२५२ मत ल्याउँदा नेकपा एमालेका किशोर चन्द्रले ३६४७ मत पाएर आफ्नो अग्रता कायम राखेका छन् ।

प्रदेश सभा (ख) मा भने माओवादी केन्द्रका दुर्गा चापागाईंले ३१२५ मत सहित अग्रता कायम गरेका छन् भने नेकपा एमालेका तेजमान कन्दङ्वाले ३०२८ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !