८ बैशाख २०८१, शनिबार

रोल्पामा हाडजोर्नी सम्बन्धि शिविर; एकै दिन ४०८ चेकजाँच,१२ सल्यक्रिया, १३ गतेसम्म चल्ने

प्रकाशित मिति :  26 November, 2022 9:11 pm


रोल्पा। रोल्पा अस्पताल रेउघामा हाडजोर्नी सम्बन्धि निशुल्क शिविर सुरु भएको छ।

सुरुकै दिन शनिवार १२ जनाको सल्यक्रिया सम्पन्न भएको तथा कुल ४०८ जनाको चेकजाँच भएको अस्पतालले जनाएको छ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, काठमाडौंको प्राविधिक सहयोगमा चलिरहेको शिविर १३ गतेसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !