१६ चैत्र २०८०, शुक्रबार

आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

प्रकाशित मिति :  14 March, 2023 11:51 am


काठमाडौँ । आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर पाइने जनाएको छ ।

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा रू. ५० सम्मको क्यासब्याक दिने सुविधा कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !