१५ बैशाख २०८१, शनिबार

प्रदेश र क्षेत्रीय अस्पताललाई शिक्षण अस्पताल बनाइने

प्रकाशित मिति :  19 May, 2023 5:50 pm


काठमाडौँ । सरकारले प्रदेश र क्षेत्रीय अस्पताललाई स्तरउन्नती गरेर शिक्षण अस्पतालको रुपमा विकास गर्ने नीति अघि सारको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन ।

चिकित्सा शिक्षालाई योजनाबद्द र एकिकृत रुपमा विस्तार गर्न चिकित्सा सम्बन्धी प्रतिष्ठानहरुलाई एकिकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ । यससम्बन्धी विधेयक संसदको यसै अधिवेशमा पेश गर्ने सरकारको तयारी छ ।

एकिकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कजेल स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।



प्रतिक्रिया दिनुहोस !