१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँका ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने

प्रकाशित मिति :  29 May, 2023 6:40 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने बताएका छन् ।

त्यस्तै दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !