२२ बैशाख २०८१, शनिबार

गर्मी बढेपछि राप्ती गाउँपालिकाका विद्यालय आजदेखि तीन दिन बिदा

प्रकाशित मिति :  14 June, 2023 8:34 am


देउखुरी । अत्यधिक गर्मी बढेपछि दाङको राप्ती गाउँपालिकाले पालिका भित्रका विद्यालय तीन दिन बिदा दिने निर्णय गरेको छ । बुधवारदेखि बन्द भइ असार १ गतेसम्म विद्यालय बन्द हुनेछन् ।

पालिका भित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु तीन दिन बन्द गरिने भएको हो ।



प्रतिक्रिया दिनुहोस !