१६ बैशाख २०८१, आइतबार

रामकृष्ण ढकाल र प्रगति महराकाे स्वर रहेकाे ‘कहाँ छ स्वर्ग..’ गीत सार्वजनिक (भिडियाे)

प्रकाशित मिति :  8 July, 2023 3:10 pm


काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकाल र नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी सदस्य सचिव गायिका कुश्मा महरा ‘प्रगती’को स्वर रहेकाे  ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक भएको छ। 

राेल्पा नगरपालिकाका पूर्व मेयर पुरण क्षेत्रीकाे शब्द रहेकाे गीतमा सन्तोष क्षेष्ठकाे संगीत  रहेकाे छ। सार्वजनिक गीतकाे म्युजिक भिडियाेमा महरा र क्षेत्रीकाे अभिनय रहेकाे छ । 



प्रतिक्रिया दिनुहोस !