७ जेष्ठ २०८१, सोमबार

२४ डिएपपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

प्रकाशित मिति :  23 April, 2020 7:43 am


काठमाडौं, ११ वैशाख ।

नेपाल प्रहरीका २४ प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रहरी उपरीक्षकका लागि बढुवाका लागि सिफारिस भएका छन् ।

हिजो  बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की र दोस्रो नम्बरमा होबिन्द्र बोगटी रहेका  छन् ।

त्यस्तै बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन्।

बढुवाका लागि सिफारिस हुनेमा प्रविण लाल श्रेष्ठ, सन्तोष सिंह राठाौंर, शिवकुमार श्रेष्ठ शान्तिराम कोइराला, संजयसिंह थापा, महेन्द्र खड्का, दिपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई छन्।

यस्तै प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश शाह, प्रेमकुमार बस्नेत, प्रविण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला पनि एसपीका लागि सिफारिस भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !