२५ बैशाख २०८१, मंगलबार

बागमती, विष्णुमती, मनाेहरा र धाेबीखाेलामा जलतह खतरा भन्दा माथि

प्रकाशित मिति :  8 August, 2023 8:41 am


काठमाडाैँ । निरन्तर वर्षाका कारण उपत्यकाका धाेबीखाेला, विष्णसमती, मनाेहरा र धाेबीखाेला लगायतमा खतराकाे तहभन्दा माथि जलतह पुगेकाे छ। 

वर्षा जारी रहेकाले सतर्त रहन जल तथा माैसम विज्ञान विभागले अलर्ट जारी गरेकाे छ । जलतह बढेकाे सडकहुँदै छेउकाे वस्तीसम्म पस्न थालेकाले सतर्क रहन विभागले अनुराेध गरेकाे छ । बाढी पूर्वानुमहाशाखाकाे अलर्ट ट्वीटरफेसबुकमा फलाे गरेर पनि लिन सकिन्छ ।

सम्बन्धित समाचारः



प्रतिक्रिया दिनुहोस !