१२ श्रावण २०८१, शनिबार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। संगीता मिश्रा

प्रकाशित मिति :  30 August, 2023 4:13 pm


काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव हुन् ।

यसैबीच विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।



प्रतिक्रिया दिनुहोस !