९ असार २०८३, मंगलबार

नेपालगञ्जमा भूकम्पपीडित र कुरुवालाई निशुल्क खाना खुवाउदै अंजनी माता रसोई

प्रकाशित मिति :  7 November, 2023 9:21 am


काठमाडौँ । जाजरकोट केन्द्रविन्दू भएको भूकम्पबाट पीडित र उपचारका कुरूवालाई नेपालगञ्जमा निशुल्क खाना खुवाउन सुरू गरिएको छ।

नेपालगञ्जस्थित अंजनी माता रसोइले विरामी कुरूवालाई निशुल्क खानाको व्यवस्था गरेको हो। सो होटलले यसअघि पनि रू ४० मै भरपेट खाना खुवाएर उपभोक्ताको मन जितेको छ।



प्रतिक्रिया दिनुहोस !