२५ बैशाख २०८१, मंगलबार

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा.बसौलालाई हटाउने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  30 January, 2024 5:11 pm


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई सरकारले हटाएको छ ।

माघ ९ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई पत्रचार गर्दै पदबाट हटाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !