६ जेष्ठ २०८१, आइतबार

देशभर मौसम सामान्यताय सफा रहने, उच्च पहाड र हिमालमा हल्का हिमपात हुन सक्ने

प्रकाशित मिति :  15 March, 2024 6:57 am


काठमाडौँ। शुक्रवार बिहानपख देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !