३१ भदौ २०८३, बुधबार

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  16 September, 2026 10:24 am


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न समसामयिक विषयमाथि छलफल गरी आवश्यक निर्णय गरिनेछ।

मन्त्रिपरिषद् बैठकका निर्णय भने बैठकपछि सार्वजनिक गरिने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !