१८ बैशाख २०८१, मंगलबार

संक्रमित संख्या १०२ पुग्याे, बाँकेमा थप एक जनामा संक्रमण

प्रकाशित मिति :  8 May, 2020 4:29 pm


काठमाडाैं, २६ वैशाख।

काेराेना संक्रमितकाे संख्या  १०२  पुगेकाे छ । हिजाेसम्म १०१ रहेकाेमा बिहीबार १  थप भइ  १०२  पुगेकाे हाे ।

नयाँ संक्रमितमा भेरी अस्पतालमा परिक्षण गरिएका  १६ वर्षीय पुरूष छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !