१२ श्रावण २०८१, शनिबार

आज संघीय संसदको संयुक्त बैठक बस्दै, नीति तथा कार्यक्रम प्रश्तुत हुँदै

प्रकाशित मिति :  14 May, 2024 8:51 am


काठमाडौँ। संघीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । संयुक्त सदनको बैठक दिउँसो ३ बजे शुरु हुनेछ ।

आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रशतुत हुँदैछ ।

नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ । प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुनेछ ।

साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !