९ जेष्ठ २०७९, सोमबार

नवलपरासीमा थप एक जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  14 May, 2020 12:40 pm


काठमाण्डौं, १ जेठ ।

नवलपरासी सुस्ता पूर्वमा  एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नवलपरासीको देवचूली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

यो संगै देशभर कोरना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न टिचिङ अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा



प्रतिक्रिया दिनुहोस !