१९ मंसिर २०८२, शुक्रबार

अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्नः नेपालीको सम्पतीको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?

प्रकाशित मिति :  5 August, 2025 4:55 pm


काठमाडाैँ । मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश केकारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरेका हुन् । उनले नेपालीहरूको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन अर्थमन्त्रीसमक्ष माग गरे ।

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्शानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस !