१९ मंसिर २०८२, शुक्रबार

त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

प्रकाशित मिति :  10 September, 2025 5:33 pm


काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको कार्यालयले बुधबार एक सूचना निकालेर जनाएको हो ।



प्रतिक्रिया दिनुहोस !