ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान
प्रकाशित मिति : 29 May, 2026 5:09 pm
काठमाडौँ । सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा. वाग्लेले बजेट भाषण गर्दै ठुला किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने बताए ।
अर्थमन्त्री वाग्लेले न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको जानकारी दिए ।






